२०८३ वैशाख ८ गते , मंगलबार इमेल: csio.lahan@gmail.com फोन: ०३३-५६3१२८
मधेश प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रलाय उद्योग विभाग घरेलु तथा साना उद्योग कार्यालय सिरहा, लहान, नेपाल

मधेश प्रदेशको सिरहा जिल्लाको लहान न. पा. मा महेन्द्र राजमार्ग देखि ३ कि. मि. उतर तिर वडा नं. १० मा अवस्थित रहेका छ । यस कार्यालयको स्थापना २०३६ साल बैशाख २४ गते सोमबारका दिन भएको हो । एउटा कार्यालय भवन, एउटा तालिम भवन, तीन वटा कर्मचारी आवास भवन रहेको छ । यस कार्यालयले उद्योग तथा वाणिज्य सम्बन्धि दर्ता, नविकरण लगायतका कार्य गर्ने, जिल्लाका विभिन्न ठाउँमा तालिम संचालन गरी उद्यमी श्रृजना गर्ने, उद्यमीहलाई प्रविधि हस्तान्तरण गरि स्वावलम्वन बनाउने कार्य गर्दै आएको साथै विभिन्न समयमा बजार अनुगमन गरी बजारमा कालोबजारी रोक्न, खाद्य पदार्थ लगायतका सामानको गुणस्तर कायम गर्न सहयोग पु¥याएको छ ।

यस कार्यालयले नियमित रुपमा सिप विकास सम्बन्धी प्रशिक्षण केन्द्र कार्यक्रम संचालन गरि रहेको छ । यस्ता सिपमुलक तालीमहरुमा सिलाई कटाई , होजियारी , फर्निचर तथा काष्ठ कला , टेक्सटायल, वाटिक तथा हस्तकला सम्बन्धी आदी तालीमहरु संचालन हुन्छन । 

किशोरी शरण यादव उधोग अधिकृत
view details
राम प्रकाश राय सूचना अधिकारी ९८५२८५०१२८
view details