२०८३ वैशाख ८ गते , मंगलबार इमेल: csio.lahan@gmail.com फोन: ०३३-५६3१२८
मधेश प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रलाय उद्योग विभाग घरेलु तथा साना उद्योग कार्यालय सिरहा, लहान, नेपाल

महिला, दलित समुदाय र विष्न्न वर्गका व्यक्तिलाई एक करोड रुपैयाँ पूँजी भएको प्राइभेट फर्म रजिष्ट्रेशन गर्न एक सय रुपैयाँ दस्तुर लाग्ने छ र एक करोड रुपैयाँ भन्दा बढी पाँच करोड रुपैयाँसम्म पँजी भएको प्राईभेट फर्म रजिष्ट्रेशन गर्न यस नियम बमोजिम लाग्ने दस्तुरमा पचास प्रतिशत छुट हुनेछ ।

किशोरी शरण यादव उधोग अधिकृत
view details
राम प्रकाश राय सूचना अधिकारी ९८५२८५०१२८
view details