०३३-५६3१२८ | csio.lahan@gmail.com English
अपडेट

राजश्व र शुल्क

महिला, दलित समुदाय र विष्न्न वर्गका व्यक्तिलाई एक करोड रुपैयाँ पूँजी भएको प्राइभेट फर्म रजिष्ट्रेशन गर्न एक सय रुपैयाँ दस्तुर लाग्ने छ र एक करोड रुपैयाँ भन्दा बढी पाँच करोड रुपैयाँसम्म पँजी भएको प्राईभेट फर्म रजिष्ट्रेशन गर्न यस नियम बमोजिम लाग्ने दस्तुरमा पचास प्रतिशत छुट हुनेछ ।

2023 Copyright @ CSIO, Siraha Designed by:- IT Home Pvt. Ltd.